सञ्चारमन्त्रीलाई कांग्रेस नेता प्रदीप पौडेलको जवाफः ‘सरकार चलाउनु भाँडाकुटी खेल्नु होईन’

मकवानपुर जेठ, ३१– कांग्रेसका युवा नेता प्रदीप पौडेलले गुठी विधेयकले प्राचीन संस्कृति तथा सम्पदामा गम्भीर हमला गर्ने भएकाले तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । शुक्रबार हटौंडामा पत्रकारसँग कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पौडेलले गुठी विधेयकले गणतन्त्र ल्याउन ठूलो योगदान दिएका राजधानीका नेवार समुदायको भावनमा गम्भीर कुठाराघात हुने बताएका हुन् । उनले…