सुदूरपश्चिम प्रदेशमा माधव नेपालले गठन गरेको नेकपा एमाले समाजवादीको नेतृत्वमा सरकार बनाउने गरि छलफल भईरहेको छ । बुधवारमात्रै माधव नेपाल नेतृत्वमा नवगठीत एमाले समाजवादीको नेतृत्वमा सरकार बनाउने गरि गठबन्धनको शिर्ष नेतृत्वमा छलफल भईरहेको हो । पाँच दल मिलेर बनेको गठबन्धनमा सुदूरपश्चिममा एमाले समाजवादीको नेतृत्वमा सरकार बनाउँने तयारी भईरहेको विश्वस्थ स्रोत बताएको छ । उसले भन्यो…