डडेलधुरामा लकडाउनमा कडाई,२६ मोटरसाईकिल नियन्त्रणमा

लक डाउँन प्रभावकारी रुपमा नभएको भन्दै जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले लक डाउँनमा कडाई गरेको छ । लक डाउँन उलंघन गरेको भन्दै २६ मोटरसाईकिल नियन्त्रणमा लिएको डडेल्धुराका प्रहरी नायवउपरिक्षक दधीराम न्यौपानेले वताउँनु भयो । तुफानडाडा, वागवजार ,स्याउले चोकवाट मोटर साईकिल नियन्त्रणमा लिइएको थियो । अन्य सवारी साधनलाई पनि पास भए नभएको चेकजाँच गरेर मात्रै…