पुरानो राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली’ बजाउने दुई जना समातिए

बुटवल जेठ, २– प्रहरीले सार्वजनिक कार्यक्रममा पुरानो राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली’ बजाएको आरोपमा दुईजना पक्राउ परेका छन् । बुटवल प्रहरीले शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष प्रितम केसी र रुपन्देहीका अध्यक्ष महेन्द्र विश्वकर्मालाई पक्राउ गरेको हो । गत वैशाख २८ गते बुटवलको ट्राफिकचोकमा आयोजित भेलाको सुरुमा ‘श्रीमान गम्भीर नेपाली‘ बजाइएको थियो । त्यसको…