बुटवल वैशाख, ११– विप्लव नेतृत्वको नेकपा रुपन्देहीकी जिल्ला सदस्य कल्पना सुवेदी पक्राउ परेकी छन् । महिला संगठनकी केन्द्रिय सदस्य समेत रहेकी सुवेदीलाई गएराती करिब १२ पक्राउ गरेको रुपन्देही प्रहरीले जनाएको छ । उनी देवदहस्थित आफ्नै घरबाट पक्राउ परेकी हुन् । विप्लव समूहलाई प्रतिबन्ध लगाएयता रुपन्देही प्रहरीले सुवेदी सहित जिल्ला तहका १० जना नेतालाई पक्राउ गरेको…