काठमाडौं फागुन, २८– मकवानपुरमा जन्तीबस दुर्घटना भएको छ । भक्तपुरबाट जन्ती बोकेर हेटौंडातर्फ जाँदै गरेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बा ४ ख २२१७ नम्बरको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना भएको हो । सडकबाट २० मिटर तल बस खस्दा अन्य १७ जना घाइते…