ओखलढुंगा - जिल्ला कारागार ओखलढुंगामा कैद भूक्तान गरिरहेका कैदी बन्दीहरुका लागि शुनकोशी गाउपालिका ओखलढुंगाले टेलिभिजन उपलब्ध गराएको गरेको छ । गाउपालिका प्रमुख रुद्र प्रसाद अधिकारीले कैदी बन्दीहरुलाई समाचार हेर्नका लागि सहज होस भनेर आज टेलिभिजन हस्तान्तरण गरे । लामो समय देखि विभिन्न मुद्धामा सजाए पाएर कानुन कार्यन्वायन गरिरहेका तथा पूर्पक्षका लागि थुनामा रहेका कैदी बन्दीहरुबाट…