पाँचथर - दुई मुख्य वामपन्थी दलको एकताबाट बनेको नेकपालाई कार्यकर्तालाई समेट्नै कठिन परेको छ । नेकपा पाँचथरले मंगलबार फिदिममा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलामा पार्टीका गाउँ(नगर कमिटीका सदस्यसम्मलाई सहभागी गराइएको थियो । तर विगतमा महत्वपूर्ण जिम्मेवारीमा रहेका नेता कार्यकर्तासमेत उक्त मापदण्डमा नसमेटिएपछि कार्यक्रममा सहभागी गराउन नेकपालाई सकस परेको देखियो ।जिल्लास्तरमा विभाग तथा आयोग नबनेको तथा…