काठमाडौं असार, ३१– सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा २९ करोडभन्दा बढीका गाडी खरिद गरेको छ । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास बजेट खर्च गर्न नसकेका प्रदेशले मन्त्री र कर्मचारीको सेवाका लागि भने करोडौँको गाडी खरिद गरेको हो । ०७५र७६ मा ३० वटा लक्जरियस गाडी, ४८ वटा मोटरसाइकल, १६…