फाल्गुन १६ काठमाडौँ – यू–१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार चौथो खेलमा जित निकालेको छ। नेपालले मंगलबार भएको खेलमा मलेसियालाई १० विकेटले पराजित गरेको हो । योसँगै आगामी वर्ष श्रीलंकामा हुने विश्वकप खेल्ने नेपालको सम्भावना बलियो भएको छ । मंगलबार मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले ९ ओभरमै विकेट नगुमाइ पार गर्यो। नेपालको जितमा दीपक…