अबदेखि खुला दुध बेच्न नपाइने, प्याकेजमा लेबल अनिवार्य

काठमाडौं चैत, ३– दूध तथा दुग्धजन्य पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका अनुसार चैत ४ गतेदेखि प्याकेजिङ नगरिएको दूध बिक्री गर्न पाइने छैन। दुग्धजन्य पदार्थ बिक्रीका लागि प्याकेजमा लेबल अनिवार्य गरिएको छ। लेबलमा उद्योगको नाम, उत्पादन र उपभोग गर्न सकिने मिति, दूधमा रहेको चिल्लो पदार्थ स्पष्ट खुलाउनुपर्नेछ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । तर, सरकारले…