नायिका जेबिका कार्की अभिनित चलचित्र ‘जय श्री दाम ’ पुस २० बाट प्रदर्शनमा

काठ्माण्डौ- नायिका जेबिका कार्की अभिनित चलचित्र जय श्री दाम पुष २० गते बाट चलचित्र हलहरुमा प्रदर्शनमा आउने भएको छ। यस चलचित्रमा जेबिकासँगै अम्रित ढुंगाना, विष्णु सापकोटा, विनोद न्यौपाने, प्रमोद अग्रहरी, राजन खतिवडाले अभियन गरेका छन् भने पृथ्वी उप्रेती र मनोज उप्रेतीद्वारा निर्मित चलचित्रलाई विप्लप उप्रतीले निर्देशन गरेका हुन नायिका कार्कीले दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेकी…