गायक शिव परियारको नयाँ म्युजिक भिडियो ‘अली अलि’ युट्युबमा सार्वजनिक

काठमाडौं, कार्तिक ६ गायक तथा संगीतकार शिव परियारको नयाँ म्युजिक भिडियो 'अली अलि' युट्युबमा सार्वजनिक भएको छ । गजल गायन को पुरानो शैलीला इ छोडेर गजल मा नयाँ प्रयोग गर्दै लोकप्रिय बनेका  परियारले अलि अलिमा पनि आफ्नो नयाँ गजलिय शैलीलाइ दोहोर्याएका छन । डान्स ग्रुप भाइव एण्ड वेभका लिडर राहुल साह ले भिडियोको निर्देशन गरेकाअ हुन भने गितमा…