यस्तो छ राष्ट्रपति भण्डारीको चिन भ्रमण कार्यक्रम

  बैशाख ९, काठ्माण्डौ-   राष्ट्रपति बिधादेबी भण्डारीले वैशाख ११ गते बाट नौदिन लामो चिन भ्रमण गर्दैछिन ।राष्ट्रपति भण्डारीले चिनिया राष्ट्रपति सी चीनफिङको निमन्त्रणामा चिनको औपचारिक भ्रमण गर्न लागेकी हुन । राष्ट्रपति भण्डारीको भ्रमण पछी चिनिया सी चीनफिङले गर्ने भनिएको नेपाल भ्रमण पनि टुङ्गो लाग्ने सम्भाबना रहेको परराष्ट्र मन्त्रालय श्रोतले जनाएको छ । चिनको भ्रमणमा…