इयूले रुसबाट राजदूत फिर्ता बोलाउने

ब्रसेल्स। स्नायुप्रणालीमा असर पुर्‍याउने गरी भएको एउटा आक्रमणलाई लिएर बेलायत र रसियाबीच रहेको चरमविवादले युरोपेली संघ (ईयु)मा पनि प्रवेश पाएको छ। ब्रसेल्समा युरोपेली संघका शीर्ष नेताहरूको बैठकपछि इयूले रुसबाट आफ्ना राजदूत फिर्ता गर्ने कदम चालिएको छ। विवादमा बेलायतप्रति ऐक्यवद्धता जनाउ उक्त प्रक्रियालाई अघि बढाउन लागिएको इयूका अधिकारीले बताए। इयूले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,…