काठ्मान्डौ- अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका ढिकुरा पेँहाले निवासी माधव प्रसाद घिमिरेको ४ बर्षिय छोरा आरएन घिमिरेको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । अहिले बेलुकी ५ बजेतिर आफ्नै घर आमाको काखमा रहेको बखत चितुवाले आक्रमण गरि गम्भीर घाइते बनाएकोमा निजको जिल्ला अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको अर्घाखाँची प्रहरिले जनाएको छ । स्थानीय छिमेकी खिम प्रसाद मरासिनीले उपचारको क्रममा गम्भीर घाइते…