मोडल बनाइदिन्छु भन्दै १३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक जना फोटोग्राफर पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको खैरहनी–१३ घर भइ काठमाडौंको नयाँ बानेश्वर बस्दै आएका २० वर्षीय अमन तामाङ छन् । उनले कक्षा ८ मा अध्ययरत् १३ वर्षीय बालिकालाई फेसबुकमा साथी बनाएर मोडल बनाइदिन्छु भन्दै जबरजस्तीकरणी गरेको पीडितले उजुरी दिएकी छन् । तामाङले…