नेपाल राष्ट्र बैंकको ठेक्काबाट पप्पु हटाईए, अब नयाँ ठेक्का जेभीलाई

काठमाडौं फागुन, २४– लामो समयदेखि रोकिएको नेपाल राष्ट्र बैंकको बालुवाटार भवनको ठेक्का पप्पु कन्स्ट्रक्सनले नपाउने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले कम प्रस्ताव गर्नेमध्ये दोस्रो रहेको सिको समानान्तर जेभीलाई ठेक्का दिन लागेको हो । उक्त कम्पनीको प्रस्तावित ठेक्का रकम मूल्य अभिवृद्धि करबाहेक १ अर्ब ८६ करोड २२ लाख ७१…