।थाहा पाउनुस बोत्तलबन्द पानि कती हानीकारक

शहरी जिवन शैलीमा यता उता हिडदा वा अन्य कार्यक्रम, गोष्ठी र सरकारी कायलय हरुमा समेत मीनिरलवाटर को रुपमा बोत्तलबन्द पानि को प्रयोग भइ रहेको छ । बोत्तल या जार जे भनेपनी प्लास्टिकमा बोत्तलबन्द पानीले मानब स्वास्थ्य लाइ हानी पुरयाउने अनुसन्धानले देखाएको छ । पानी र पानी का श्रोतका बारेमा अद्ययन गरीरहेको अमेरीकी अनुसन्द्यानकर्ता हरु सम्मीलित…