नेकपाप्रती फैलियो बितृष्णा ,कालिकोटमा नेकपाका ५०० जना कांग्रेसमा प्रबेश

कालीकोटमा नेकपा लगायतका पार्टी परित्याग गरी झण्डै ५०० जना नेपाली काङ्ग्रेसमा प्रबेस गरेका छन । नेपाली काङ्ग्रेस कालिकोटले चलाएको जिल्लाब्यापी सङ्गठन निर्माण अभियानका क्रममा उनिहरु काङ्ग्रेसमा प्रबेस गरेका हुन । जिल्लाका भर्ता, सुकाडिया,गेला, हाउडी लगायतका ठाउहरुमा भएका कार्यक्रमहरुमा उनिहरु नेपाली काङ्ग्रेसमा प्रबेस गरेको काङ्ग्रेस युबा नेता भुपेन्द्र जङ शाहिले जानकारी दिए । नेकपाको सरकारले देशमा…