सोमबार १८ भदौ,२०७५ काठ्मान्डौ — मुलुकी फौजदारी (संहिता) ऐनमा भएका उपचारसम्बन्धी व्यवस्था संशोधनको माग गर्दै मुलुकभरका चिकित्सकहरु अाइतबारदेखि आन्दोलित छन्।चिकित्सकहरुले अाइतबार दिउँसोनै मेडिकल काउन्सिल पुगेर लाइसेन्सका नक्कल बुझाए भने हिजै भदौ चौबिस गते सम्मका लागि आन्दोलनक कार्यक्रम सार्वजनिक गरी सकेक छन । तेसै गरी हिजै बाट मुलुकी अपराध संहिताको विरोधमा चिकित्सकहरुले देशभरका स्वास्थ्य संस्थामा आकस्मिक…