बुटवल नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ रुपन्देहीले आयोजना गरेको स्थानीय जनप्रतिनिधिहरुको भुमिका विषयक बृहत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक तथा केन्द्रिय सदस्य बालकृष्ण खाँणले सरकारका बिरुद्ध सडक र सदनबाट आन्दोलन चर्काउने चेतावनी दिएका छन् । नेता खाँणले दुई तिहाई नजीकको बर्तमान केपि शर्मा ओली नतृत्वको सरकारले भष्ट्रचार, बलात्कार, हत्या, हिसां तथा महङ्गी…