भवनको अभावमा डडेलधुरा गन्यापधुरा गाउँपालिकामा रहेको एक आधारभुत विद्यालयमा विद्यार्थीहरु जिर्ण भवनमा पढाई गर्न वाध्य भएका छन् । गन्यापधुरा गाउँपालिका ३ नवलपुर गाउँमा रहेको आदित्य आधारभुत विद्यालयमा भवनको अभावमा विद्यार्थीहरु जिर्ण भवनमा पढाई गर्न वाध्य भएका हुन् । स्थापना कालदेखीकै भवन भएकाले विद्यालयका अधिकांस कक्षा कोठा जिर्ण भएका छन् । विद्यालयका भवनको पर्खालका ढुंगा निस्कीएका…