नवलपरासिका अग्नी पिडितहरुलाई कांग्रेस महामन्त्री डा. कोइरालाद्वारा राहत प्रदान

चैत ८, नवलपरासि - नवलपरासिका अग्नी पिडितहरुलाई कांग्रेस महामन्त्री नेपाली कांग्रेसका महामन्त्री डा.शंशाक कोईरालाले राहत प्रदान  गरेका छन ।नवालापरासिकोको कावासोती नगरपालिका वडा नम्बर  १३ का अग्नी पिडितहरुलाई महामन्त्री कोइरालाले राहत प्रदान गरेका हुन ।कावासोती न.पा वडा नं.१३ मा चैत ३ गते भएको आगलागिको घटनाका ३ घरधनी रामलाल थापा,हेम राज थापा र चोप बहादुर थापालाई  कोईरालाले…