काठ्मान्डौमा बढ्दैछ चहल पहल् , मुख्य चोकहरुमा बिस्तारै शुरु हुँदैछ ट्राफिक जाम

कात्किक ४, काठ्मान्डौ- दसैँ मनाउन घर गएकाहरु काठमाडौँ फर्कने क्रम बिस्तारै बढे सगै काठ्मन्डौको चहलपहल बढ्न थालेको छ । राजाधानी बाहिर घर भएर बिभिन्न काम र पेशाले उपत्यकामा बस्ने तथा काठ्मान्डौमा पढ्ने बिधार्थीहरु  दशै मनाएर काठ्मन्डौ फर्किने क्रम बिस्तारै शुरु भएको  हो ।  दशैं मनाउनको लागि काठ्मान्डौबाट झण्डै २२ लाख भन्दा बढी बाहिरिएका थिय। यस…