बिराटनगर महानगरद्वारा न्यायिक समितिमाथि लगाइएको आरोपको खण्डन (बिज्ञप्ती सहित्)

बिराटनगर- ईजलास चलिरहेको बेला भिडियो खिचेको बिषयमा भएको बिबादमा न्यायपालिकालाई मुछेको बिषयमा विराटनगर महानगरपालिकाले दुःख व्यक्त गरेको छ । महानगरका प्रमुख भिम पराजुलीले बिज्ञप्तिजारी गरी मुद्धाको सुनवाई भईरहेको बेलामा पक्ष र विपक्ष बिचको बिबादमा न्यायसमितिलाई मुछेर बिबादमा ल्याउने काम भएकोमा दुःख व्यक्त गरिएको हो । उजुरीकर्ता विराटनगर १३ कि बिमला न्यौपाने र ताजुल ईस्लामा नमुना…