बारा चैत, १५– बारामा मन्त्रीले उद्घाटन गरेको महायज्ञमा दलित समुदायलाई पूजामा रोक लगाइएको छ । बाराको परवानीपुर गाउँपालिका, १ बुनियादमा बुधबार शुरु भएको विष्णु महायज्ञको उद्घाटन प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले गरेका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । महाययज्ञको तयारीका काममा भने दलितहरू खटेका थिए । मण्डप बनाउने, सफा…