आजबाट रिलिज नेपाली चलचित्र ‘कागजपत्र’ परिवार सग बसेर हेर्नै मुश्किल

काठ्माण्डौ- अपिल बिष्टले निर्देशन गरेको दोश्रो सिनेमा कागजपत्र आजबाट रिलिज भएको छ । चलचित्रको कथा बस्तु गहन सामाजिक खालको भय पनि गहन बिषयबस्तुलाई हल्का पारा र झण्डै अस्लिल कुराकानिले ओझेलमा पारी दिएको छ । श्रीमानलाई अष्ट्रेलिया पठाउनका लागि जेसुकै गर्न पनि तयार हुने नारिको कथामा चलचित्र बनेको छ । सिनेमाको कथा गम्भिर हो । यो…