डडेलधुरा अमरगढी नगरपालीका २ मा तिन सय लिटर अवैध घरेलु मदिरा सहित कच्चा पदार्थ वरामद गरि नष्ट गरिएको छ । अमरगढी नगरपालीका वडा नम्वर २ चिलटावरमा एक घरमा अवैध घरेलु मदिरा उत्पादन हुने गरेको भन्ने जानकारी पाएपछि प्रहरी सहित स्थानिय जनप्रतिनिधिको सहयोगमा छापा मारी तिन सय लिटर अवैध घरेलु मदिरा वरामद गरेको हो । डडेल्धुरा…