गायक शिब हमालको ‘लालुमै’को चर्चा चुलिदै (भिडियो सहित्)

काठ्माण्डौ- लोकप्रीय गायक सर्जक एवम् संगीकार शिव हमालको पछिल्लो बहुप्रतिक्षीत लोक दोहोरी गित लालुमै बजारमा ल्याएका छन् । गायक हमालले आफ्नै युट्युब च्यानल मार्फत ‘लालुमै‘’लाई रिलिज गरेका छन् । गीतमा स्वर गायिका विष्णु माझी र गायक सन्दिप लामिछानेले दिएका छन् भने यस गीतमा शिब हमालका आफ्नै लय र शब्द रहेका छन् । गीतलाई आशिष अविरलले…